साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार पोखरेल नियुक्त

काठमाडौं । साझा प्रकाशन सञ्चालक समितिले साझाको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त गरेको छ । नव नियुत्तः महाप्रबन्धक पोखरेलले पदभार गर्नुभएको हो ।

नव नियुक्त महाप्रबन्धक पोखरेलले नेपाली भाषा, साहित्यको उन्नयनका लागि अग्रणी संस्थामा काम गर्न पाएको अबसरको उचित प्रयोग गर्दै नेपाली वाङ्गमय क्षेत्रमा योगदान गरेर इतिहास कायम गर्ने लक्ष्यका साथ काम गर्ने प्रतिज्ञा गर्नुभयो ।

Back to top button