मार्बुमा नेकपा समाजबादि पाटिको प्रथम वडा अधिबेशन सम्पन्न ,अध्यक्षमा टंक प्रसाद चौलागाईं

दोलखा । जिल्लाको बैत्यश्वर-७ मार्बुमा नेकपा (एकीकृत )समाजबादि पाटि प्रथम वडा अधिबेशन सप्पन्न भएको छ ।

प्रथम वडा अधिबेशनले टंक प्रसाद चौलागाईं को अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो।

Back to top button