प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो छिट्टै भारत भ्रमण हुन लागेको बताएका छन्।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको सम्पादकहरूसँगको छलफलमा भारत भ्रमणको तयारीबारे जानकारी दिएका हुन्।
उनले भ्रमणका लागि दूतावासले समन्वय गरिरहेको समेत बताए।- nepal press