
सुजन काफ्ले।
दोलखा । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध तामाकोसी गाउँपालिकामा प्रदर्शन गरेको छ
प्रतिनिधि सभा विघटनको विरुद्ध सबै स्थानीय तहमा आन्दोलन गर्ने केन्द्रिय समितिको निर्णय अनुसार नेपाली काङ्ग्रेस तामाकोसी गाउँपालिकामा बिरोध प्रदर्शन गरेको हो।
बिरोध कार्यक्रम काङ्ग्रेस नेता भबिन्द्र कार्किको प्रमुख आतिथ्यमा नेपाली काङ्ग्रेसका नेताहरु सुदर्शन कार्की, ङरहरी फुयाल, भुवन केसि, महेश काफ्ले, सिर्जना सुवेदी , भिम खड्का, शङकर न्यौपाने , सुन्दर कार्की, लगायत स्थानीयहरुको उपस्तिथिमा सप्पन्न भएको थियो।
हेर्नुस कार्यक्रममा बोल्ने वक्ताहरु