
काठमाडौं । संवैधानिक निकायका ३८ पदाधिकारीले आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा सपथ लिएका छन् ।
आज बुधबार प्रधानान्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
संवैधानिक निकायका रिक्त ४५ जनामध्ये ३८ जनाले आज शीतल निवासमा सपथ लिएका हुन् ।
पाँच जनाको भने सभामसख अग्निप्रसाद सापकोटाले संसद विघटनको मुद्धाको सुनुवाई नभएको भएर सिफारिस नै फिर्ता पठाएका थिए ।
सभामुख सापकोटाले यो समयमा संसदीय दलको सुनुवाई नहुने भन्दै फिर्ता पठाएका हुन् ।