लाहुरे राहुल र स्मिताको कथामा शिशिर भण्डारीले ल्याए- सबैलाई रुवाउने यस्तो दर्दनाक गीत । ३ करोड नेपालीलाई रुवायो (भिडियो हेर्नुस)

तनहुँका राहुल गुरुङ र छोरीलाई छोडेर हिडेकी उनकी श्रीमती घरवाट हराएको एक महिना पछि काठमाडौको होटलमा अर्का एक पुरुषसंग फेला परिन त्यसपछि उनको जीवनले नयाँ मोड लिएको छ । अहिले उनी पछुतोको आँशु झारेकी छन् । उसले बेच्न लैजान लागेको र आफु ठूलो सं-कटवाट जोगिएको बताएकी छन् ।

यसरी आफ्नो खोजी गरेर फेला नपारेको भए आफु यो संसारमै रहन्थीन होला उनले भनिन् । राहुलको श्रीमती जनकपुर घर बताउने नारायण यादवसंग काठमाडौमा भेटिएकी हुन् । नारायणसंग एक सामाजिक सञ्जाल मार्फत कुराकानी भएको बताइन् । उनले नारायणले आफुलाई निकै सम्मान दिएर बोल्ने भएकाले उसको ब्यवहारवाट प्रभावित भएर उसको प्रेम-जालमा परेको बताइन् । यसैबिच कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीले राहुल र स्मिताको जीवन कथासँग मेल खाने गीत बजारमा ल्याएका छन् । सत्यराम राम बोलको गीतमा डिभोर्स गर्न हिडेंका दम्पतिको कथा छ । भिडियो हेर्नुस

Back to top button