बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि

सुजन काफ्ले
दोलखा । बिपी अध्ययन प्रतिष्ठान दोलखाको अध्यक्षमा भुवन केसि मनोनीत भएका छन।
तामाकोसी गाउँपालिका ५ शहरे घर भएका केसिलाई प्रतिष्ठानको केन्द्रिय कार्यालयले दोलखाको अध्यक्षमा मनोनित गरेको हो।

रास्ट्र निर्माण क्रियाशिल रहेको प्रतिष्ठानले दोलखा जिल्लामा रहेका जनताबीच संवाद, बहस र छलफल मार्फत संगठनका गर्नका लागि केसिलाई अध्यक्षको जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ।
नेपाली काङ्ग्रेसका प्रभावशाली नेता समेत रहेका केसि सफल ब्यवसायी समेत हुन।

Back to top button