
दोलखा ।जिल्ला सहकारी संघ दोलखाले कार्यालय समय परिवर्तन गरेको छ।
कोरोना महामारी बढ्दै गएपछी दोलखामा पनि निषेधाज्ञा गरिए सगै संघले पनि आफ्नो कार्यलय समय परिबर्तन गरेको हो।
संघको कार्यालय हप्तामा २ दिन सोमबार र बिहीबार बिहान ११ बजे बाट दिउँसो १ बजे सम्म मात्र कार्यालय संचालन गरिने संघका ब्यवस्थापक अनिल दाहालले बताए ।