![](https://sunauloonline.com/wp-content/uploads/2021/05/kp-oli-ba.jpg)
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा गृहमन्त्री रामबहादुर थापालाई जिताउन अपिल गर्नुभएको छ । बागमति प्रदेशको राजधानी हेटौडामा भोली हुने राष्ट्रियसभा सदस्यमा थापालाई जिताउन उहाँले अपिल गर्नु भएको हो ।