![](https://sunauloonline.com/wp-content/uploads/2021/05/bisnu-paudel.jpg)
विराटनगर । सरकारले अगामी आर्थिक वर्षको बजेटमा पत्रकारहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ । पक्रकारहरुका लागि ७ लाखको दुर्घटना बिमा र दुर्घटना बिमाको ५० प्रतिशत सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।
रोजगारी गुमाएका पत्रकारलाई लेखनवृति लगायतको व्यवस्था गरिएको छ ।