बजेट यथार्थपरक रहेको उद्योगी-व्यवसायीको ठहर, प्रभावकारी कार्यान्वयनमा जोड

विराटनगर । सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको बजेट वर्तमान आवश्यकता अनुसारको यथार्थ परेक रहेको पूर्वका उद्योगी व्यवसायीहरुको ठहर छ ।

उद्योगी व्यवसायीहरुले यस बजेटले निजी क्षेत्रले उठाउँदै आएका विषयहरु धेरै हदसम्म समेटेकाले प्रभावकारी कार्यान्वयनको माग गरेको हो ।

मोरङ व्यापार संघले बजेटको साकारात्म पक्ष, चुनौति र बजेटमा सम्बोधन हुन नसकेका विषयको बारेमा तयार पारेको रिपोर्ट जस्ताको त्यस्तै :

Back to top button