
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । वैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि बोलाइएको छ ।
आजको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको थियो । हिजोको बैठकले एकताका लागि अतिकतम लचक हुने निर्णय गरेको थियो ।