२४ घण्टामा थप ८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोहि अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ ।

Back to top button