प्रदेश १ को आ.व. २०७८/०७९ को वजेट प्रस्तुत हुँदै (लाईभ हेर्नुहोस)

विराटनगर । प्रदेश १ सभामा आज प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गर्दैछ । कोरोना महामारी नियन्त्रण लगायतका स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले बजेट प्रस्तुत गर्नुभएको हो ।

Back to top button