प्रदेश १ मा खानेपानी तथा सरसफाईका लागि १ अर्ब ८२ करोड बजेट विनियोजन

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि खानेपानी तथा सरसफाईका लागि १ अर्ब ८२ करोड बजेट व्यवस्था गरेको छ ।

Back to top button