
काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया यथाशीघ्र अघि बढाउन सरकारको नाममा आदेश दिएको छ । जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बिहीबार आदेश दिएको छ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन मन्त्रिपरिषद्को बैठकले पटकपटक सार्दै आएपछि युनियन अदालत गएको थियो ।
हेर्नुहोस् फोसलाको पूर्णपाठ :