उपेन्द्र यादव पक्षद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी

काठमाडौं । जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको दावी प्रस्तुत गरेको छ । पार्टीको ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित आधिकारिकता दावी गरेको

यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका शीर्ष नेताहरु आज निर्वाचन आयोगमा पुग्नुभएको थियो । आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गरेको जसपाका एक नेताले बताउनुभयो ।

Back to top button