संस्थापन पक्षको दोहोरो चरित्रले एकता भंग हुने मोडमा : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संस्थापन पक्षको दोहोरो चरित्रले एकता पक्रीया भंग हुने मोडमा पुगेको बताउनुभएको छ ।

अदालतको आदेशमा पुनर्बहाली भएका प्रदेशसभा सदस्यहरुमाथि पुनः कारबाही गर्ने गतिविधिले संस्थापन पक्षको गतिविधि शंकास्पद भएको उहाँको ठहर छ । पार्टीका नेताहरुलाई कारबाही पनि गर्ने र पार्टी एकताका लागि उहाँहरुसँग नै वार्ता पनि गर्नु दोहोरो चरित्र भएको नेपालको भनाई छ ।

Back to top button