
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको आज बसेको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपमान्तरण गर्ने निर्णय गरेको छ ।
बैठकले असरा १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने र त्यसले बाँकी अन्य निर्णय लिने एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले बताउनु भयो ।