५ वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । केही स्तथानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाले देशभर मनसुनी वायुको सक्रिय रहेको र न्यून चापीय रेखा तराई क्षेत्रमा रहेको जनाएको छ । यी ५ प्रदेशमा आउँदो तीन दिनसम्म वर्षाको सम्म्भावना रहेको पूर्वानुमान गरेको छ ।

Back to top button