वीपी कोइराला प्रतिष्ठानका उपकुलपति गिरीद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।

उहाँले संस्थागत सुदृढीकरणका लागि आन्दोलनरत् पक्षले उठाएको माग जायज भएको र आपसी छलफल र सहकार्यबाट यसको निकास दिन तयार रहेको भन्दै विज्ञप्तीमार्फत वार्ता आउन आन्दोलनरत पक्षलाई आह्वान गर्नुभएको हो ।

Back to top button