एमालेको संसदीय दल र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दल र स्थायी कमिटी दुबैको बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा अहिले बसिरहेको छ ।

माधवकुमार नेपाल समूहसँग छलफल नगरी बोलाएको दुबै बैठकमा उहाँहरु उपस्थित नहुने एक नेताले बताउनुभयो । बैठकमा अहिलेको विद्यमान राजनीतिक परिस्थिति र आउँदो संभावित राजनीतिक घटना क्रमको विषयमा छलफल गरेर निर्णय निर्णय लिने एक नेताले बताउनुभयो ।

Back to top button