
काठमाडौं । कक्षा १२ का विद्यार्थीहरुले आ–आफ्नै विद्यालयमा साउन ३१ गतेबाट परीक्षा दिदने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमै विद्यार्थीहरुलाई आ–आफ्नै विद्यालयबाट परीक्षा दिन परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ ।
बोर्डले विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै भौतिक दुरी कायम गरेर परीक्षा सन्चालन गर्न निर्देशन दिएको छ ।