माओवादी केन्द्रका अध्यक्ष दाहालको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष रावलको आपति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रती आपत्ति जनाउनुभएको छ । रावलले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमा पार्टी फुटाएर अरु कसै सामु लम्पसार पर्न गठबन्धनमा सामले नभएको प्रष्ट पार्नु भएको हो ।

दाहालले भीम रावल नपत्याउदो ढंगले ढलेको अभिव्यक्तिको जवाफमा रावलले प्रतिनिधिसभाको सदस्यबाट राजिनामा दिएर ढलेको होइन, नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध र स्वस्थ्य राजनीतिकको पक्षमा उभिएको बताउनु भएको छ ।

रावलको भनाई जस्ताको त्यस्तै : 

Back to top button