भारतमा रेलले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु, १९ जना घाइते

विराटनगर । भारतको उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित लखनउ–अयोध्या सडकखण्डमा रेलले बसलाई ठक्कर दिँदा मंगलबार राती १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते छन् ।

हरियाणाबाट बिहारतर्फ आइरहेको दुई तल्ले यात्रु बाहक बस बिग्रेर रोकिराखेको अबस्थामा रेलले पछाडीबाट ठक्कर दिदा उहाँहरुको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

घटनाको छानबिनका लागि भारत सरकारले स्थानीय अधिकारीहरुलाई निर्देशन दिएको छ ।

Back to top button