एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा शुरू भएको छ । विधान महाधिवेशन, केन्द्रीय विभाग गठन र पार्टीको सदस्यता नवीकरण विषयमा छलफल गरी निर्णयका लागि बैठक बसिरहेको एक नेताले बताउनुभएको हो ।

३ बजे बोलाइएको बैठक केही समय ढिलो गरी सुरु भएको र बैठक बामदेव गौतमको समेत उपस्थिति रहेको छ ।

Back to top button