वायुसेवा निगमलाई पब्लिकमा लग्ने बारे सोच्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमलाई पब्लिकमा लग्ने बारे सोच्ने आन्दोलनरत ट्रेड युनियनलाई दिनुभएको छ । आन्दोलनरत कर्मचारीहरुले आज प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वायुसेवा निगमको संरचना परिवर्तन गर्न कार्यदल गठन गरेर अघि बढेको थियो ।

Back to top button