प्रधानमन्त्री देउवालाई कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन आज कार्यदलले बुझाउँदै छ । सत्तारुढ गठबन्धनका नेताहरुको उपस्थितिमा कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाउन लागेको हो ।

कार्यदललमा कांग्रेसबाट संयोजक पूर्णबहादुर खड्का सदस्यमा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठले तयार पारेको प्रतिवेदन बुझाउन लागेको छ ।

Back to top button