सुकुम्बासी समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठनको माग

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले सुकुम्बासी, भूमिहीन, किसान, दलित तथा अव्यवस्थित वसोबासीको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन १९ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । आयोग खारेजको प्रमुख प्रतिपक्षी दल एमालेले विरोध गर्दै आएको छ ।

Back to top button