भ्वाइस अफ नेपालको उपाधी गजमेरलाई

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्नुभएको छ । टीम प्रमोदबाट फाइनलमा किरणले उपाधीसँगै २५ लाख नगद पुरस्कार प्राप्त गर्नुभयो ।

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट हुनुभएको छ । उहाँहरुले द भ्वाइसको ट्रफी पाउनुभएको हो ।

एक सातासम्म दर्शकले एसएमएस र अनलाइनमार्फत गरेको भोटका आधारमा गजमेरले उपाधी जित्नुभएको छ । ग

Back to top button