संसद अधिवेशन अन्त्य गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Back to top button