एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी विधेयक ल्याउन लागेकाले नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बैठक बोलाएको हो ।

बैठकको निर्णयले विधेयक विफल गरेर पार्टी एकता जोगाउने रणनीति तय गरिने एक नेताले बताउनु भयो । आजको बैठकले एमालेको एकता प्रक्रिया निष्कर्षमा पुग्दा भन्ने जिज्ञासा चौतर्फी रहेकोले यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

Back to top button