बीपी कोइराला स्वास्थ्य विज्ञाान प्रतिष्ठानमा दोषी ठहरिएकालाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उत्पन्न गतिरोध सम्बन्धी समस्या पहिचान र छानबिन कार्यदलले दोषी ठहरिएकाहरुलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा छानबिन समितिले पेश गरेको प्रतिवेदन अनुसार दोषी ठहर भएका कुनै पनि पदाधिकारीलाई संरक्षण गर्ने मन्त्रालयको नीति नरहेको उल्लेख गरेको छ ।

Back to top button