पार्टी विभाजनको स्थायी चरित्र गुट र गिरोह अन्त हुने गरी नेतृत्व चयनमा जुटन शेखर कोइरालाको आह्वान

काठमाडौं । कांग्रेसका आसन्न १४ औं महाधिवेशनमा सभापतिका दावेदार डा. शेखर कोइरालाले पार्टी विभाजनको स्थायी चरित्र गुट र गिरोह अन्त हुने गरी नेतृत्व चयनमा जुटन आह्वान गर्नुभएको छ । आजदेखि ५६ जिल्लामा वडाहरुको अधिवेशन सुरु भएको पूर्वसन्ध्यामा कोइरालाले आह्वान गर्नुभएको हो ।

विगतमा पार्टीभित्रका गुट र गिरोहका कारण कम्युनिष्ट पार्टीभन्दा पनि कमजोर अवस्थामा पुगेकोले यस अधिवेशनमा गुट र गिरोह समाप्त पार्नु सबैको दायित्व भएकोले त्यही अनुसार नेतृत्व् चयन गर्न उहाँले आह्वान गर्नुभएको छ ।

Back to top button