प्रतिनिधिसभा र राष्ट्रसभाको बैठक आजबाट सुरु हुँदै

काठमाडौं । पुनस्र्थापित संसद र राष्ट्रियसभाको बैठक आजबाट सुरु हुँदै छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

हेर्नुहोस संसदको कार्यसूची :

Back to top button