नेकपा एमाले दोलखाको उपसचिवमा युवा नेता केशव चौलागाईंको दाबि

दोलखा । नेकपा एमाले दोलखाको उप सचिवमा केशव चौलागाइले उम्मेदवारी घोषणा गरेका छन ।युवा नेता चौलागाईंले आसन्न अधिबेशनमा उपसचिवमा उम्मेदवारी घोषणा गरेका हुन। लामो समय राजनीतिक जीवन बिताएका चौलागाईं हाल जिल्ला कमिटी सदस्य  रहेका छन ।उप सचिवमा उम्मेदवारी दावी गर्दै चौलागाईंले  नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको समय आएको बताए ।

बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर उपसचीव पदमा  बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ चौलागाईंले आग्रह गरेका छन।

 

Back to top button