नेकपा एमाले दोलखाको सचीवमा होम पाठकको उम्मेदवारी

नेकपा एमाले दोलखाका नेता  होम पाठकले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एमाले दोलखाका लोकप्रिय नेता  पाठकले आसन्न अधिबेशनमा  सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन । विभिन्न संघसंस्थादेखि पार्टीमा समेत सक्रिय भूमीका निर्वाह गर्दै आएका पाठक जिल्लामा लोकिप्रय नेताको रुपमा चिनिन्छन ।

बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर सचीव पदमा बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ पाठकले आग्रह गरेका छन।अधिवेशन यही पुस २३ र २४ गते चरिकोटमा हुँदैछ ।

Back to top button