दोलखा एमालेको जिल्ला उपसचिव पदमा नवराज कार्कीको उम्मेदवारी

दोलखा। नेकपा एमालेका युवा नेता नवराज कार्किले जिल्ला अधिबेशनमा जिल्ला उपसचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
०५६ सालदेखि राजनीतिक यात्रा सुरु गरेका कार्की मजदुर संगठनको सचिव हुँदै अध्यक्ष भएका थिए ।

०६६ सालमा ७ नम्बर ईलाका कमिटी सम्पर्क मन्च सहसचिव भएका कार्की शैलुङ काठमाडौ सम्पर्क मन्चका उपाध्यक्ष समेत भएका थिए ।
०७५ सालमा शैलुङ गाउँपालिका कमिटी सदस्य रहेका कार्की हाल जिल्ला कमिटी दोलखाको सदस्य रहेका छन ।

विभिन्न सामाजिक कार्य गर्दै आएका कार्की उपसचिव पदका बलियो उम्मेदवार हुन ।
अधिबेशनमा छनोट भएर आएका प्रतिनिधिहरुलाइ अत्याधिक मतका साथ बिजयी गराउन समेत कार्कीले आग्रह गरे ।

 

 

Back to top button