नेकपा माओवादी केन्द्र कालिन्चोक गाउँपालिका अध्यक्षमा नवराज अर्याल

दोलखा । नेकपा माओबादी केन्द्र कालिन्चोक गाउँपालिकाको अध्यक्षमा नवराज अर्याल निर्विरोध चयन भएका छन । वाइसीएल नेपाल दोलखाका पुर्व अध्यक्ष समेत रहेका अर्याल कालिन्चोक गाउँपालिका अध्यक्षमा चयन भएका हुन । लामो समय देखि नेकपा माओबादीको राजनीतिमा सक्रिय रहेका अर्याल नेकपा माओबादी दोलखाका प्रभावशाली युवा नेता हुन ।

Back to top button