भक्तपुरबाट दोलखा मैनापोखरी हिडेको बोलेर नौ किलोमा दुर्घटना

भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ च ८५७७ नम्बरको बोलेरो अनियन्त्रित भइ सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय  खाडीचौरले जनाएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था सामान्य रहेको छ भने १ जनाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।घाइतेहरूको उपचारको लागि सिन्धु सदाबहार अस्पताल खाडीचौरमा लगिएको छ ।

Back to top button