भिरकोट काठमाडौ सम्पर्क समिती गठन: सभापतिमा ओमकार कार्की, सचिवमा बालकृष्ण काफ्ले

दोलखा । नेपाली काङ्ग्रेस भिरकोट काठमाडौ सम्पर्क समिति गठन गरिएको छ।
शनिबार काठमाडौको चाबेलमा आयोजना गरिएको कार्यक्रमले ओमकार कार्कीको सभापतित्वमा १८ सदस्यीय सदस्यीय सम्पर्क समिति गठन गरिएको हो ।
सम्पर्क समितीको उपसभापतीमा राम कार्की र बिरेन्द्र राज कार्की ,सचिवमा बालकृष्ण काफ्ले र पुष्कर कार्की ,सहसचिवमा सन्देश तामाङ, सन्तोष खड्का र राकेश कार्की रहेका छन।
कार्यसमिति सदस्यहरू:

Back to top button