तरुण दल दोलखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी चित्र कुमार तामाङ लाई

दोलखा । नेपाल तरुण दल दोलखाले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष चित्र कुमार तामाङ लाइ दिएको छ। तरुण दल अध्यक्ष दावा साङ्गे शेर्पा नेपाली काङ्ग्रेसको १४ औं अधिबेशनमा जिल्ला कार्य समिती सचीवमा निर्वाचित भएपछी अध्यक्षको जिम्मेवारी उपाध्यक्ष तामाङलाइ दिइएको हो । बिधान बमोजिम रिक्त रहेको उक्त पद सम्हाल्ने गरि अध्यक्षको जिम्मेवारी दिएको तरुण दल दोलखाले जनाएको छ।

Back to top button