जिल्ला सहकारि संघ दोलखा लाइ उत्कृष्ट सहकारी पुरस्कार

दोलखा । जिल्ला सहकारि संघ दोलखाले उत्कृष्ट सहकारी पुरस्कार पाएको छ ।
देशैभरिका सहकारी संघ मध्य दोलखा सदरमुकाम चरिकोटमा रहेको जिल्ला सहकारी संघ दोलखाले उत्कृष्ट सहकारी पुरस्कार पाएको हो । जिल्ला सहकारी संघ लि संघ/संस्थाहरूकाे प्रबर्द्धन तथा संस्थागत विकासकाे लागि उल्लेखनिय भूमिका निवाह गरे वापत जिल्ला सहकारी संघलाई सम्मान गरिएको रास्ट्रीय सहकारी महासंघले जनाएको छ । नेपालकाे सहकारी अभियानकाे तर्फबाट १०० औ अन्तर्राष्ट्रिय सहकारी दिवशकाे अवसरमा नगद रू २५ हजार सहित उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएकाे थियो

उक्त पुरस्कार भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ हस्तान्तरण गरेकी थिइन ।
राष्ट्रिय सहकारी दिवशका दिन घाेषणाा भएको उक्त पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवशका दिन वितरण भएको थियो ।

Back to top button