निलकण्ठेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्न ब्यवसायी डिल्ली बराइलीको ५५ हजार आर्थिक सहयोग

दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिका -२ जुँगुमा रहेको निलकण्ठेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्न ब्यवसायी डिल्ली बराइलीको ५५ हजार आर्थिक सहयोग गरेका छन।
आर्थिक अभावमा पुननिर्माण हुन नसकेको सो मन्दिर पुननिर्माण गर्न बराइलीले ५५ हजार ५ सय ५५ सहयोग गरेका हुन ।

नेकपा एमालेका युवा नेता एवम् सफल ब्यबसायि डिल्ली बराइलिले मन्दिर पुन निर्माण गर्न सहयोग गरेकोमा निर्माण समितिले  उनलाई विशेष धन्यवाद दिएको छ ।
मन्दिर धमाधम पुन निर्माण भइ भइरहेको निर्माण समितिले जनाएको छ ।

Back to top button