प्रदेशको टिकट पाएपछी आशिर्वाद लिन कुन्दन काफ्ले भिमेश्वर मन्दिरमा

दोलखा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम्  लोकप्रिय युवा नेता कुन्दनराज काफ्ले दोलखा प्रदेश सभा ( क) को टिकट पाएपछी आशिर्वाद लिन भिमेश्वर मन्दिर पुगेका छन ।
बुधबार बिहान आशीर्वाद लिन मन्दिर पुगेका काफ्लेले दोलखा भिमेश्वर मन्दिरमा रुद्री गरेर फर्केका हुन ।
आफुले धार्मिक आस्थालाई बिश्वास गर्ने गरेको काफ्लेले बताए ।
युवाहरुको लोकप्रिय नेताको रुपमा परिचित काफ्ले चुनावमा उम्मेदवार भए सगै पार्टीप्रति आकर्षण बढ्नुका साथै निर्वाचन समेत सहजै जित्ने जिल्ला स्तरका नेताहरुको समेत आँकलन रहेको छ ।

Back to top button