दोलखाको सुरिमा एमालेका ३ दर्जन युवा नेता तथा कार्यकर्ता काङ्ग्रेस प्रवेश

दोलखा । जिल्लाको गौरीशंकर – ५ सुरिमा एमालेका ३ दर्जन युवा नेता तथा कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका छन । गठबन्धनको चुनावी कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका हुन ।
एमालेको पछिल्लो प्रवृत्ति मन नपरेकाले काङ्ग्रेस प्रवेश गरेको नवप्रवेशी युवाहरुले बताएका छन
गौरीशंकर गाउँपालिका एउटा वडा मात्र एमालेले जितेको थियो । सो वडा पुर्व सुचना तथा संचार मन्त्री पार्वत गुरुङको वडा हो ।

Back to top button