प्रतिनिधिसभाको बैठक मंगलबार (भोलि)सम्मका लागि स्थगित गरिएको छ ।
बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।