ओलम्पिकमा महिला बास्केटबलमा अमेरिकाले चुम्यो स्वर्ण

काठमाडौं । जापानको टोकियोमा जारी महिला बास्केटबलमा अमेरिकाले स्वर्ण पदक हात पारेको छ ।

यो संगै लगातार सातौंपटक ओलम्पिकमा अमेरिकी महिला बास्केटबल टोलीले स्वर्ण जितेको हो ।

आज विहान घरेलु टोली जापानमाथि ९०—७५ को नतिजामा जित निकाले पछि अमेरिकाले उपाधी चुमेको हो ।

 

Back to top button