
काठमाडौँ । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा भारतले गोल फर्काएको छ।
भारतले एक गोल गरेसँगै बराबरी भएको छ। भारतका मिडफिल्डर अनिरुद्र थापाले ५९ औं मिनेटमा गोल फर्काउनुभएको हो ।
यसअघि नेपालका लागि अन्जन विष्टले ३६ औं मिनेटमा गोल गर्नुभएको थियो ।