नाम्दुका कालूराम तामाङको तामाङ मिनि म्युजियम

दोलखा । जिल्लाको बैत्यश्वर गाउँपालिका -६ नाम्दुका कालुराम तामाङले आफ्नो घरमा तामाङ मिनि म्युजियम संचालनमा ल्याएका छन ।
तामाङले ब्यक्तीगत लगानिमा आफ्नो घरमा बुधबारबाट तामाङ मिनि म्युजियम संचालनमा ल्याएका हुन ।

तामाङ समुदायमा प्रयोग गर्ने मोहि पार्ने ,काठको सामानहरु लगायतमा राखिएको तामाङले बताए । पुराना पुराना सामान म्युजियम राखिएको उहाँको भनाइ छ ।
करिव २ लाख खर्च गरेर म्युजियम संचालन गरिएको उहाँको भनाइ छ ।

 

 

 

Back to top button